सोमबार किन भारत जाँदैछन् कुलमान ?

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ सोमबार भारत प्रस्थान गर्दैछन्। उनले भारतमा हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (International Solar Alliance – ISA) को आठौँ महासभामा नेपालको प्रतिनिधित्व गर्नेछन्। ऊर्जा मन्त्रालयका अनुसार घिसिङको भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत भइसकेको छ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com