मधेसका मुख्यमन्त्री सिंहले दिए राजीनामा

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिएका छन्। मंगलबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै सिंहले आफ्नो राजीनामा दाबीको घोषणा गरेका हुन्। प्रदेश सभामा आजको बैठक विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको थियो, तर मुख्यमन्त्रीले राजीनामा दिएपछि उक्त कार्यसूची स्वचालित रूपमा हटाइएको छ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com