बन्द पक्षधर माइक्रोबस चालकद्वारा साझा यातायातलाई धम्की

काठमाडौँ । राजधानीको जमलदेखि ललितपुरको गोदावरीसम्म सञ्चालन हुने साझा यातायात सेवामा अवरोध सिर्जना गर्ने प्रयास भएको छ। यातायात बन्दको पक्षमा रहेका केही माइक्रोबस चालकहरूले साझा बस नचलाउन चेतावनी दिएका छन्। मंगलबार ललितपुरको लगनखेल र हात्तीवन क्षेत्रमा बसेका माइक्रोबस चालकहरूले साझा बस चालकलाई धम्की दिएका हुन्।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com