काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबीच बिहीबार साँझ सिंहदरबारमा सम्पन्न मन्त्रिपरिषद् बैठकपछिको भेटवार्ता भएको छ। प्रधानमन्त्री कार्की मन्त्रिपरिषद्को बैठकपछि शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटिन्। सरकारले हिजो मात्र जेनजीहरूसँग भएको सम्झौता आजैको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरिसकेको छ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।