काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले भृकुटीमण्डपमा भइरहेको कार्यक्रमलाई विशेष महाधिवेशन नभई भेला भएको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै साउदले आइतबारदेखि भृकुटीमण्डपमा जारी कार्यक्रम महाधिवेशन नभएर भेला मात्र भएको स्पष्ट पारेका हुन्। उनले पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।