काठमाडाैं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ। हिजो सोमबार प्रतितोला तीन लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोही दरमा स्थिर रहेको छ। यता, चाँदीको मूल्य भने घटेको छ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।