सुहाङ नेम्वाङको अपील : संविधानको मर्मअनुरुप निष्कर्ष खोजौं

काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले वर्तमान राजनीतिक परिस्थितिबाट निकास संविधानको मर्मअनुसार मात्र खोजिनु पर्ने बताएका छन्। घटनाक्रमपछि जेन–जि पुस्ताका प्रतिनिधिसँग राष्ट्रपति र प्रधानसेनापतिले वार्ता गरिरहेको उल्लेख गर्दै नेम्वाङले भने, ‘संविधानअनुरूप र लोकतान्त्रिक विधिमार्फतै जेन–जि पुस्ताका माग सम्बोधन हुने तयारी भइरहेकोमा मेरो विश्वास छ।’

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com