काठमाडौं। मध्यपूर्वमा अमेरिका–इरान युद्धका कारण उत्पन्न असहज परिस्थिति र हवाई क्षेत्र बन्द हुँदा दुबई विमानस्थलमा रोकिएका नेपाली यात्रुहरूलाई स्वदेश फिर्ता ल्याउन नेपाल वायुसेवा निगमले विशेष उडानको व्यवस्था गरेको छ। यो युद्ध सुरु भएको १२औं दिनपछि निगमले दुबईतर्फ पहिलो विशेष उडान भर्न लागेको हो। निगमका कार्यकारी
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।