बेचन झा केन्द्रीय कारागारबाट रिहा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका बेचन झा केन्द्रीय कारागारबाट रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतले उनलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। अदालतको आदेशअनुसार कैद अवधि पूरा भएपछि उनलाई थुनामुक्त गरिएको केन्द्रीय कारागारले जनाएको छ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com