यातायात कार्यालय सानोभर्‍याङबाट ८ जना बिचौलिया पक्राउ

काठमाडौं । काठमाडौंको गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयबाट प्रहरीले ८ जना बिचौलियालाई पक्राउ गरेको छ। ब्लु बुक नवीकरणलगायतका सेवामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीलाई अनावश्यक झन्झट दिने तथा हैरानी पार्ने आरोपमा उनीहरूलाई प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा कुलेश्वरका २५ वर्षीय पासाङ तामाङ,

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com