काठमाडौं । गायिका मञ्जु गुरुङको ‘मेरी आमा’ सार्वजनिक भएको छ । विशेष गरेर जन्मदिने आमालाई लक्षित गरेर तयारी पारिएको गितको शब्द सन्तकुमार केसीले तयार पारेका हुन् । गायिका गुरुङको आवाजमा सार्वजनिक ‘मेरी आमा’को सार्वजनिक म्यूजिक भिडियोमा प्रतिक्षा वाग्ले, सुविक्षा सापकोटा र माही चौलागाईलाई देख्न सकिन्छ
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।