काठमाडौं जिल्ला अदालतमा तारिख बुझेर फर्किए रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नियमित तारिखका लागि बुधबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दामा तारिख बुझ्न उनी आफ्ना सहयोगीसहित अदालत पुगेका हुन् । उक्त मुद्दा हाल अदालतमा विचाराधीन छ । स्वर्णलक्ष्मी सहकारी

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com