बारामा तीन वर्षीया बालिकाको हत्या, दुई जना पक्राउ

काठमाडौं । जीतपुरसिमरा–१ मा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १६ वर्षीय सहचालक र २४ वर्षीय चालकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार बालिकालाई चकलेटको प्रलोभन देखाएर एकान्तमा लगिएको थियो। घटनापछि दुवै जनाविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com