धवलशम्शेरमाथि दुर्गा प्रसाईंको गम्भीर आरोप, ‘राणाहरु रहेसम्म राजसंस्था फर्किँदैन’

काठमाडौं । राजसंस्था पुनर्स्थापनाको पक्षमा रहेका दुर्गा प्रसाईं र डा. धवलशम्शेर राणाबीच मतभेद चर्किएको छ। प्रसाईंले धवलशम्शेरले राजसंस्था नै नचाहेको आरोप लगाउँदै उनको पछिल्लो अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन्। धवलशम्शेरले दरबार हत्याकाण्डबारे दिएको अभिव्यक्तिले राजसंस्थालाई कमजोर बनाउने प्रसाईंको दाबी छ। उनले आफ्नो प्रस्तावित पार्टीभित्रै ‘सीआईए पसेको

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com