एजेन्सी । अमेरिकाले आफ्नो नागरिकता त्याग्न चाहने व्यक्तिहरूका लागि लाग्ने शुल्कमा ठूलो कटौती गरेको छ। अमेरिकी विदेश मन्त्रालयले शुक्रबार सङ्घीय रजिस्टरमा प्रकाशित अन्तिम नियममार्फत उक्त शुल्क २ हजार ३५० डलरबाट घटाएर ४५० डलर कायम गरिएको घोषणा गरेको हो। यो नयाँ शुल्क तत्काल लागू भइसकेको छ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।