काठमाडौं । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले सरकारले लोकतान्त्रिक मूल्य र मान्यताविपरीत कदम चाल्दै बङ्गलादेश र पाकिस्तानजस्तो राजनीतिक अभ्यासतर्फ मुलुकलाई धकेल्न खोजेको आरोप लगाएकी छन्। शुक्रबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको पक्राउप्रति कडा आपत्ति जनाइन्। बयानका लागि आवश्यक पर्दा जहिल्यै
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।