काठमाडौं। सगरमाथा आरोहणका क्रममा बेपत्ता भएका ओखलढुंगाका अनुभवी पर्वतारोहण गाइड दावा शेर्पा ६ दिनपछि जीवितै फेला परेका छन्। खुम्बु आइसफल क्षेत्रमा अत्यन्त कठिन अवस्थामा भेटिएका उनको उद्धार प्रक्रिया सुरु गरिएको छ। उद्धारमा संलग्न टोलीका अनुसार शेर्पा हिउँमा घिस्रिँदै तलतिर झर्दै गरेको अवस्थामा फेला परेका हुन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।