फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु

काठमाडौं । फिलिपिन्सको टाक्लोबानस्थित सान होसे नेशनल हाई स्कुलमा भएको गोलीकाण्डमा तीन जना विद्यार्थीको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। प्रहरीका अनुसार १४ र १५ वर्षका दुई विद्यार्थीले विद्यालयभित्र गोली चलाएका थिए। घटनाको कारण सम्भावित रूपमा बुलिङ (दुर्व्यवहार) भएको अनुमान गरिएको छ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com