राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी

काठमाडौँ।  त्रिपुरेश्वरस्थित राहदानी विभाग नजिकै रहेको एक चिया पसलमा सोमबार बिहान आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार घटना बिहान करिब ८:०२ बजे भएको हो। आगलागीको खबर प्राप्त हुनासाथ सुरक्षाकर्मी र दमकलको टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिन प्रयास गरिएको छ। हालसम्म आगलागीको कारण

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com