काठमाडौं परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीच उच्चस्तरीय भ्रमण हुने ढोका खुलेको दाबी गरेका छन्। तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका मन्त्री खनालले आफ्नो भ्रमणपछि दुवै पक्षबाट उच्चस्तरीय भ्रमणको सुरुवात भएको बताए। ‘विगत दुई वर्षदेखि नेपाल र भारतबीच उच्चस्तरीय भेटवार्ता भएको थिएन। मेरो भ्रमणबाट
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।