काठमाडौँ। प्रतिनिधि सभा निर्वाचन अन्तर्गत प्युठान–१ को मतगणना अब १० बजेपछि मात्र सुरु हुने भएको छ। प्युठानका मुख्य निर्वाचन अधिकृत हिरण्य प्रसाद भण्डारीले सर्वदलीय बैठक सम्पन्न भएको र बैठकले मतगणना १० बजेपछि गर्ने निर्णय गरेको जानकारी दिएका छन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।