रामेछाप जिप दुर्घटना अपडेट : एक जनाको मृत्यु

रामेछाप । रामेछापमा निर्वाचनमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मी सवार गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार रामेछाप नगरपालिका–२ सिरुबारी क्षेत्रमा ना ७ ख ६७६८ नम्बरको बोलेरो जिप भीरबाट खसेर दुर्घटनामा परेको हो। दुर्घटनामा एक सुरक्षाकर्मीको ज्यान गएको पुष्टि

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com