काठमाडौं । काठमाडौं महानगरपालिका–१५ शोभाभगवतीस्थित विष्णुमति खोलाको किनारमा चार थान पेस्तोल र ठूलो मात्रामा गोली फेला परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाका अनुसार उक्त स्थानबाट चार थान टाइप–५४ पेस्तोल, तिनका सात थान म्यागजिन र ५८ राउण्ड गोली बरामद गरिएको हो। बरामद गरिएका
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।