काठमाडौं । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा गरिएको पार्टी एकता आह्वान अस्विकार गरेका छन्। विप्लवले प्रचण्डको प्रस्तावलाई २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा सहकार्य गर्नको लागि पनि अनिच्छुक भएको भन्दै अस्वीकार जनाएका छन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।