काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका टिमुरे भन्सार कार्यालयका अधिकृत नकुल शर्माको शव गोरखामा फेला परेको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार शर्माको शव गोरखातर्फको त्रिशूली नदीमा फेला परेको हो। हुम्लाको ताजाकोट गाउँपालिका–२ घर भएका शर्माको शव पहिचानपछि पोस्टमार्टम गरिएको थियो। पोस्टमार्टम
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।