भौतिक पूर्वाधारमन्त्रीमा बज्राचार्य नियुक्त

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रिपरिषद् पुनर्गठन गर्दै हाम्रो नेपाली पार्टी (हानेपा) का प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यलाई भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त गरेको छ। भौतिक पूर्वाधार विकासमन्त्री बिनु रायमाझी पौडेलको राजीनामापछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बज्राचार्यलाई उक्त जिम्मेवारी सुम्पिएका हुन्। मन्त्रिपरिषद्को नयाँ कार्यविभाजनअनुसार मुख्यमन्त्री बानियाँले मुख्यमन्त्री तथा

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com