यस्तो रहने छ आज दिनभरिको मौसम

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा केही परिवर्तन देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई क्षेत्रका अधिकांश स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य पहाडी तथा हिमाली भू–भागमा मौसम आंशिक बदली रहने अनुमान गरिएको छ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com