रास्वपा निर्वाचनमा स्वर्णिमको अग्रता, पाए सर्वाधिक २६५६ मत

काठमाडौं । रास्वपाको केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित भएका छन्। उनले २६५६ मत प्राप्त गर्दै सबैभन्दा बढी मत ल्याएका हुन्। रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनको मतगणनामा वाग्ले शीर्ष स्थानमा रहे। उनलाई प्रवास समितिका प्रतिनिधिहरूको सबै मत प्राप्त भएको बताइएको छ। संशोधित विधानअनुसार

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com