उपसभामुख निर्वाचन : उम्मेदवारी दर्ता आज, रास्वपाको ‘ग्रिन सिङ्नल’को पर्खाइमा साना दलहरू

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ । संसद् सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारी दर्ता बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म गर्न सकिनेछ । प्रतिनिधिसभाका सचिव हर्कराज राईद्वारा जारी सूचनाअनुसार आजै दिउँसो २:३० बजे उम्मेदवारहरूको नामावली दर्ता क्रमअनुसार सार्वजनिक

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com