सरकारले एकै दिनमा गर्याे १७ अर्बभन्दा बढी भुक्तानी

काठमाडौं । चालु आर्थिक वर्ष समाप्त हुन केही दिन मात्र बाँकी रहँदा सरकारले बजेट खर्चको गति उल्लेखनीय रूपमा बढाएको छ। आर्थिक वर्षको अन्तिम सातामा प्रवेशसँगै बुधबार मात्रै सरकारले १७ अर्ब ९ करोड रुपैयाँ बराबरको भुक्तानी गरेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ। कानुनी व्यवस्थाअनुसार सरकारी

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com