जापानमा आँधीपछिको बाढी र पहिरोमा ११ जनाको मृत्यु, तीन बेपत्ता

टोकियो । पूर्वी जापानको कान्टो क्षेत्रमा आँधीपछि परेको भारी वर्षासँगै आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ। घटनामा तीनजना अझै बेपत्ता छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार मृतकमध्ये सातजना टोकियोको पूर्वमा पर्ने चिबा प्रिफेक्चरका तथा चारजना राजधानी टोकियोको दक्षिणपश्चिममा रहेको कानागावा प्रिफेक्चरका छन्।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com