नेपाली कांग्रेस फेरि विभाजनको संघारमा, रमेश लेखक पक्राउपछि दुई पक्षबीच खुला टकराव

काठमाडौं। विशेष महाधिवेशनबाट गगन थापा सभापति निर्वाचित भएपछि दुई खेमामा विभाजित नेपाली कांग्रेस फेरि गम्भीर संकटमा परेको छ । पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि पार्टीभित्रको आन्तरिक शक्ति संघर्ष खुला रूपमा देखिएको हो । लेखक पक्राउ प्रकरणमा पार्टीका दुवै समूहले अलग–अलग विज्ञप्ति जारी गरेका छन् ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com