नेपाली कांग्रेस इतर समूहको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक आज बस्दैछ। १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू सहभागी हुने उक्त बैठक मध्याह्न १२ बजे धुम्बाराहीस्थित स्मार्ट होटलमा आयोजना गरिनेछ। पार्टीको आधिकारिकतासम्बन्धी सर्वोच्च अदालतको पछिल्लो फैसलापछि खड्का समूह आन्तरिक छलफलमा जुटेको

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com