उम्मेदवार नबन्ने स्याङ्जा कांग्रेस सभापति थापाको घोषणा

काठमाडौं। नेपाली कांग्रेस स्याङ्जाका सभापति राजु थापाले आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन्। बदलिएको राजनीतिक समीकरण र नयाँ पुस्तालाई अवसर दिनका लागि आफू निर्वाचन नलड्ने निर्णयमा पुगेको थापाले बताएका छन्। थापाका अनुसार उनले यसअघि सोही क्षेत्रबाट तीन पटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका थिए,

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com