नख्खुमा आगलागी रोक्न खोजेको हुँ : मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले नख्खु कारागारमा २४ भदौमा भएको आगलागी प्रकरणबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्। घटनास्थलमा उपस्थित भएको भन्दै आएको आलोचनापछि उनले स्पष्ट पारेका हुन् कि आफू त्यहाँ अराजकता फैलाउने होइन, आगो नियन्त्रण गर्न र तोडफोड रोक्न पुगेका थिए।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com