काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारलाई निःशर्त समर्थन गर्दै संसदीय समितिमा बसेर काम गर्न पार्टी तयार रहेको बताएका छन्। बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले संसदीय समितिले तयार पार्ने प्रतिवेदनका आधारमा सरकारले आवश्यक काम अघि बढाउनुपर्ने बताए। ‘हामी अनकन्डिसन सरकारलाई
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।