विश्वप्रकाश शर्मा बिरामी, कार्यसम्पादन समिति बैठकमा नजाने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा बिरामी भएका कारण आज बोलाइएको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा उपस्थित हुन सकेनन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ४ बजेका लागि बैठक तय गरिएको थियो। उक्त बैठक विशेष महाधिवेशनको आह्वान र त्यसलाई लिएर उत्पन्न विवाद समाधानका लागि बोलाइएको थियो।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com