तीन सवारी ठोक्किँदा ७ जना घाइते

काठमाडौं। मुग्लिन–काठमाडौं सडकखण्डअन्तर्गत फिस्लिङ नजिक पानीधारा क्षेत्रमा तीन वटा सवारीसाधन आपसमा ठोक्किँदा सात जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रविन्द्र खनालका अनुसार दुर्घटनामा परेका सबै घाइतेहरूको अवस्था सामान्य रहेको र स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि उनीहरू घर फर्किएको जानकारी दिए। दुर्घटनापछि केही समय

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com