काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्धको रिटमाथि शुक्रबार पनि सुनुवाइ हुँदैछ। न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा सुनुवाइ भइरहेको यो मुद्दाको सुनुवाइ नसकिएपछि बिहीबार ‘हेर्दाहेर्दै’मा राखिएको थियो। मधेश कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ प्रदेश सभासदस्यले मुख्यमन्त्री सरोज यादवको नियुक्तिविरुद्ध
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।