तुलसीपुरमा विस्फोट भएको घटनामा एक जना पक्राउ

काठमाडौं । दाङको तुलसीपुरमा विस्फोट घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ सुन्दरनगर टोलका ३९ वर्षीय सजक भनिने शेरबहादुर दमाइ रहेका छन्। जिल्ला प्रहरी प्रवक्ता डिएसपी रेशम बोहराका अनुसार प्रहरीले दमाइलाई तुलसीपुर–१६ रावतगाँउबाट नियन्त्रणमा लिएको थियो। फागुन ५ गते बिहान तुलसीपुर–६

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com