काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैँसीगौडामा सोमबार बिहान भएको बस दुर्घटनामा च्यापिएका एक जनालाई करिब साढे तीन घण्टापछि जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ। पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग.२ ख १४२१ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेपछि २७ वर्षीय कृष्णराज मानन्धर बसभित्रै च्यापिएका थिए। धादिङका
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।