काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन्। उनले दिएको राजीनामा माघ ४ गतेदेखि लागू हुने छ।
उनले आफ्नो राजीनामा महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई बुझाएका हुन्।
पाण्डेले आगामी चुनाव काठमाडौँबाटै लड्ने तयारी रहेकोसमेत बताएका छन्।
प्रकाशित मिति: २ माघ २०८२, शुक्रबार












प्रतिक्रिया