काठमाडौं । नेपालमा डेंगु संक्रमितको संख्या २ हजार ८ सय ४४ पुगेको छ। स्वास्थ्य विभागका अनुसार हालसम्म ७४ जिल्लामा डेंगु फैलिएको छ भने दुई जनाको मृत्यु भएको छ।

गण्डकी प्रदेशमा सबैभन्दा बढी १ हजार १० जना संक्रमित भेटिएका छन्। बागलुङमा मात्रै ४७० जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य विभागले लामखुट्टेको टोकाइबाट जोगिन तथा घर वरपर पानी जम्न नदिन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित मिति: ३ भाद्र २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com