काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ६ साउनमा विश्वासको मत लिने भएका छन्।
संविधानको धारा ७६ (२) अनुसार नियुक्त भएका प्रधानमन्त्री ओलीले ६ साउनमा विश्वासको मत लिने एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले जानकारी दिए।
प्रकाशित मिति: २ श्रावण २०८१, बुधबार
प्रतिक्रिया