काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस संसदीय दलकाे प्रमुख सचेतकबाट राजीनामा दिएका छन्।असार ३१ मा गृहमन्त्री नियुक्त भएपछि लेखकले शुक्रबार प्रमुख सचेतकबाट राजीनामा दिएका हुन्।

गृहमन्त्री लेखकले कांग्रेस पार्टी सभापति तथा दलकाे नेता शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएको गृहमन्त्री लेखककाे निजी सचिवालयले जनाएकाे छ।

प्रमुख सचेतका रुपमा सेवा गर्ने अवसर दिएकोमा सभापति देउवालाई गृहमन्त्री लेखकले धन्यवाद दिएका थिए।

प्रकाशित मिति: ५ श्रावण २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com