काठमाडौं । अमेरिकाले विश्वका दर्जनौँ मुलुकमा नयाँ करको घोषणा गरेको छ। घोषणा गरिएको नयाँ कर शुक्रबारदेखि नै लागू हुनेछन्, जसमा १० प्रतिशतदेखि ४१ प्रतिशतसम्मको नयाँ शुल्क लगाउने कार्यकारी आदेशमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका हुन्।

ट्रम्पको नयाँ करले एसियाली मुलुकहरू नराम्रोसँग प्रभावित भएका छन्। राष्ट्रपति ट्रम्पले दर्जनौँ मुलुकहरूका लागि नयाँ कर घोषणा गर्दै क्यानडाको भन्सार शुल्क ३५ प्रतिशत पुर्‍याएका छन्। ट्रम्पको पछिल्लो कदमबाट दबावमा परेका विदेशी नेताहरूले मनन गर्न उनलाई दबाब दिइरहेका ह्वाइट हाउसले जनाएको छ।

advertisement

 

प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com