काठमाडौं ।  पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पितृशोक परेको छ । कल्याण श्रेष्ठका पिता कुलबहादुर श्रेष्ठको आज निधन भएको हो ।

९५ वर्षका कुलबहादुर श्रेष्ठको थापाथलीस्थित नर्भिक अस्पतालमा क्रममा निधन भएको हो । उनी पूर्वन्यायाधीश हुन् ।

advertisement

स्व. श्रेष्ठका श्रीमती, तीन छोरी र तीन छोरा छन् । उनको आजै पशुपति आर्यघाटमा दाहसंकार गरिने परिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित मिति: १६ मंसिर २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com