काठमाडौ  । सागर ढकाल रास्वपाबाट गुल्मी क्षेत्र नं १ मा  चुनाव लड्ने पक्का भएको छ । ढकालले आफू गुल्मी १ बाट चुनाव लड्ने जनाएका छन्

याे क्षेत्रबाट एमालेबाट प्रदीप ज्ञवाली र कांग्रेसबाट चन्द्र भण्डारी उम्मेदवार बनेका छन्। गएको निर्वाचनमा यो क्षेत्रमा कांग्रेस नेता भण्डारीले जितेका थिए।

advertisement

प्रकाशित मिति: ५ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com