काठमाडौं । सुदन गुरुङले गोरखाको क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) टिकट पाएका छन् ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सुदनले गोरखा–१ मा रास्वपाबाट उम्मेदवार बन्न लागेका हुन् ।
सुदनले सामाजिक सन्जालमार्फत आज ११ बजे निर्वाचन कार्यालय पुगेर आफ्नो उम्मेदवारी दर्ता गर्ने जानकारी दिएका छन् ।
प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार












प्रतिक्रिया