काठमाडौँ । पश्चिम नवलपरासीमा नेपाली कांग्रेस उम्मेदवार तय गरेको छ । क्षेत्र नम्बर १ मा बिनोद चौधरी र क्षेत्र नम्बर २ मा देबेन्द्र राज कंडेलले टिकट पाएका छन् ।
उद्योगपति चौधरी २०७९ सालमा यही क्षेत्रबाट निर्वाचित भएका थिए । यस क्षेत्रमा टिकटको आकांक्षी रहेका नेपाली कांग्रेस लुम्बिनी प्रदेसका महामन्त्री बिक्रम खनाल केही समयअघि रास्वपा प्रवेश गरेका थिए ।
प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार













प्रतिक्रिया